मनहरी/ मनहरी गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेतीलाई दुग्ध किसानहरूले सम्मान गरेका छन् । मनहरी क्षेत्रका दुग्ध किसानहरूको हकहित संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै उनलाई बुधबार मनहरी १ स्थित क्षितिज दुग्ध उत्पादक सहकारीका किसानहरुले सम्मान गरेका हुन् । क्षितिजले आयाेजना गरेकाे […]