खबर

माओवादी युवालाई प्रचण्डले थाहामा प्रशिक्षण दिने

मकवानपुर । यही कात्तिक २४ गते नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मकवानपुरको थाहा नगरमा प्रशिक्षण दिने तयारी छ । माओवादी केन्द्रको युवा संगठन वाईसियल नेपाल थाहा नगर कमिटीको दोस्रो सम्मेलन उद्घाटनका लागि उनी थाहामा आउने भएका […]