खबर

गैसस महासंघमा भट्टराईको नेतृत्व

काठमाडौं । गैरसरकारी संस्था महासंघ (एनजीओ फेडेरेसन) को ११ औँ राष्ट्रिय महाधिवेशन तथा ३० औँ वार्षिक साधारणसभाले अर्जुन भट्टराईको अध्यक्षमामा १५ पदाधिकारीसहित ५१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । नवनिर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा नानीमाया थापा, उपाध्यक्षद्वयमा राजेन्द्र शर्मा र […]